फोटो फिचर
तस्बिरमा हेर्नुहोस् डोजर चलेपछिको हेटौँडा बजार
शनिबार, २० मङ्सिर २०८२, ०७ : ३७
सारांश
- हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ।
- सडक डिभिजन कार्यालयले शनिबार जेसीवी प्रयोग गरी सडक सीमा खाली गराउन थालेको हो।
- महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण गरिएका संरचना हटाइयो।
मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।
सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएकाे छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बिच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको हो ।
_RjTZJgMjpe.jpg)
कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो ।
_KOUQl35j14.jpg)
_FWrOqmTYhh.jpg)
_9VSObxgu6L.jpg)
_d6KHzeXVo5.jpg)
_845TyXpyPj.jpg)
_92Q1d99Pf8.jpg)
_XCfUJh4kFr.jpg)
_7Ke6kjuuxN.jpg)
_NnhaodX7OY.jpg)
_mTqQjWfGwt.jpg)
_yTELmoAWKe.jpg)
_AcmDffjTV5.jpg)
_5lobq3MODL.jpg)
_p2UTECPdkQ.jpg)
_RrLmekYoT0.jpg)
_4x9VaQCR9Z.jpg)
_4RcqVvVsJj.jpg)
_tCFUXg6bAi.jpg)
_cYmFP852mJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण