मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक
यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)
मङ्गलबार, २३ मङ्सिर २०८२, १५ : २७
काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय मंगलबार सार्वजनिक गरिएका हुन् ।
यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दिपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
त्यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ ।
जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्का १८ निर्णय


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण