काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीले क्षति पुर्याएको सङ्घीय संसद् भवनको आज अवलोकन गरेकी छन्।
_rIrQHXocnR.jpg)
जेनजी आन्दोलनको क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको भवनको अवस्था बुझ्न भण्डारी बिहीबार दिउँसो त्यहाँ पुगेकी हुन्। उनले सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतका क्षेत्रहरूको अवलोकन गरेकी थिइन्।
_aeowbEHd9o.jpg)
सो अवसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पनि उपस्थित थिए ।
_hZuMPFLCeZ.jpg)
_ZWN8BC2N3C.jpg)
_oU0AWa7xA3.jpg)
_7mb3zAhRqV.jpg)
_MSVxCUHiv1.jpg)
_WMeFAQGN5X.jpg)
_9vASR37Qoq.jpg)
_FM4CrJ8Z8c.jpg)
_tuCykLpyML.jpg)
_mxkB8cQvgG.jpg)
_7cQzGItqgi.jpg)
_LTUpqBMKOy.jpg)
_QCyBGYgUnM.jpg)
_z9QMwzHJ4Y.jpg)
_klnbWMradm.jpg)
_YDLySiZyYv.jpg)
_hb8WGPCLU4.jpg)
_dZrRqp4TXd.jpg)
_j59NNg0Hil.jpg)
_maZc3yQUwO.jpg)
_sPZUWVDnAh.jpg)
_yYVGFQObfV.jpg)
_JUEZG8hdFP.jpg)
_2MkrLq9e80.jpg)
_xL9fBC56Xy.jpg)
_EVm9EJziG6.jpg)

प्रतिक्रिया