प्रतिशले लिए जेजे स्मिथको विकेट
बिहीबार, २५ मङ्सिर २०८२, १७ : १४
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले जेजे स्मिथको रुपमा पाँचौँ विकेट गुमाएको हो । स्मिथलाई विराटनगरका प्रतिश जिसीले डक आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण