एनपीएल : तिलकले दिलाए लुम्बिनीलाई छैटौँ सफलता
बिहीबार, २५ मङ्सिर २०८२, १८ : ५०
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले छैटौँ विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले बसिर अहमदलाई छैटौँ विकेटको रूपमा गुमाएको हो ।
बसिरलाई लुम्बिनीका तिलक भण्डारीले ३ रनमा क्याच आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण