सल्लाघारीमा जुट्न थाले एमालेका नेता–कार्यकर्ता (तस्बिरहरू)
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदैछ, जसमा करिब तीन लाख सहभागी हुने अनुमान छ।
- महाधिवेशनमा २०० भन्दा बढी कला र संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिनेछ।
- विभिन्न देशका कूटनीतिक नियोग र पार्टीका प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । सो स्थानमा एमालेका नेता कार्यकर्ता जुट्न थालेका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।
_RgyfJ9Arsy.jpg)
महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईका अनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।
_7ZlSSWM0pp.jpg)
महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।
_t0f6o49CJO.jpg)
_ke5YwKnVto.jpg)
_xRBtIWGgMv.jpg)
_LzmpCX8Rrk.jpg)
_SfoqJ4NBWF.jpg)
_CcwGDDQaLq.jpg)
_NXqEMTpq69.jpg)
_w07IRAgj1H.jpg)
_nnEHCGUk2G.jpg)
_hFsqXbzVGu.jpg)
_VyOaEjAcG4.jpg)
_7odDPMVKOf.jpg)
_oM5ZOwiLNe.jpg)
_ZqZlBIqA2k.jpg)
_kuK1bGahMY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण