एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ
शनिबार, २७ मङ्सिर २०८२, १४ : ३१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले सहकार्य गर्न ढोका खुलै राखेको बताएकी छन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले नेकपा एमालेको ११औँ महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्ने शुभकामना दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण