दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष कांग्रेसबाट उम्मेदवार सिफारिस
आइतबार, २८ मङ्सिर २०८२, ०८ : ४३
सारांश
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन्।
- उनी नेपाली कांग्रेसको तर्फबाट सिफारिसमा परेकी हुन्।
- थापाका 'माउरी भुल्यो रसैमा' र 'ए आमा जाम भन्यो मलाई' लगायत गीतहरू चर्चित छन्।
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगर धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी छन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट सिफारिसमा परेकी हुन् । थुप्रै चर्चित गीतहरू दिएकी थापाको पछिल्लो गीत ‘माउरी भुल्यो रसैमा’, ‘ए आमा जाम भन्यो मलाई’ लगायत चर्चामा छन् ।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण