ब्राउन युनिभर्सिटीमा गोलीकाण्डमा एक जना पक्राउ
आइतबार, २८ मङ्सिर २०८२, २२ : ३९
सारांश
- ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा एक जना पक्राउ परेका छन्।
- गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
- प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यमा रहेको ब्राउन युनिभर्सिटीमा शनिबार भएको गोलीकाण्डमा एकजना पक्राउ परेका छन् ।
घटनामा एक जना सन्दिग्धलाई प्रहरीले आइतबार हिरासतमा लिएको हो ।
प्रहरीका अनुसार, एक बन्दुकधारीले युनिभर्सिटीको होली इन्जिनियरिङ भवनभित्रको एउटा कक्षामा गोली चलाएका थिए। घटनाका बेला करिब ६० जना विद्यार्थी त्यहाँ उपस्थित थिए ।
घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा नौ जना घाइते भएका छन् ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण