बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कान्सास गोलीकाण्ड- २ जनामाथि अभियोग चलाइयो

वाशिङटन डीसी । गतहप्ता अमेरिकाको कान्सास सहरमा एक विजयोत्सवमा गोली हानिएको घटनामा २ जनामाथि अभियोग चलाइएको छ । कान्सास सहरमा सुपर बाउलको विजयोत्सवमा गोली चल्दा एक युवतीको मृत्यु भएको थियो...