फोटोफिचर
एमाले महाधिवेशन : भित्र उम्मेदवारी फाराम वितरण, यस्तो छ बाहिरको माहौल (तस्बिरहरू)
सोमबार, २९ मङ्सिर २०८२, ११ : ५०
सारांश
- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारबाट सुरु भएको छ।
- भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि उम्मेदवारी फाराम वितरण भइरहेको छ।
- निर्वाचन तालिकाअनुसार भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।
_ahHLV2eN17.jpg)
अहिले राजधानीको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आकाङ्क्षीहरूलाई उम्मेदवारी फाराम वितरण धमाधम भइरहेको छ । आकाङ्क्षीहरूले उम्मेदवारी फारम भरिरहेका छन् ।
_StAQ8DDRvO.jpg)
निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । तस्बिर : फोटो लाइब्रेरी
_2NcWY53nNg.jpg)
_XjKovzQ31e.jpg)
_CH2jG3EOM4.jpg)
_0PzNxoXd1z.jpg)
_OLnALDV2T9.jpg)
_9HjG0TW3MD.jpg)
_FpmuJtilWv.jpg)
_TGTyGiuxoP.jpg)
_2C0PR06Aad.jpg)
_0JVKhWToMV.jpg)
_Cxm3Bvdg8D.jpg)
_5pbPT2H0Xs.jpg)
_FqM8LQn8oe.jpg)
_jjrVZc8Nwf.jpg)
_z3BdNjCsCX.jpg)
_4ZDrSvVTtd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण