एमाले महाधिवेशन
गोकर्ण विष्टले गराए एमाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता
सोमबार, २९ मङ्सिर २०८२, १५ : ११
काठमाडौँ । एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विष्टले आफूले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता गराइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण