प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यहरूले लिए शपथ, तस्बिरहरू
मङ्गलबार, ०१ पुस २०८२, १३ : ३७
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरे।
- पार्टीले केन्द्रीय समिति गठन गरेपछि मंगलबारदेखि बैठक सुरु भएको हो।
- बैठकमा आगामी रणनीति, निर्वाचन तयारी र पछिल्ला घटनाबारे छलफल हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटीको सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
पार्टी घोषणालगत्तै उक्त पार्टीले केन्द्रीय समिति गठन गरेकामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा शपथ गराइएको हो ।
उक्त पार्टीको बैठक राजधानीको नयाँ बजारस्थित सासा ब्यान्क्वेटमा पुस २ गतेसम्म चल्ने छ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
_xXHo91247E.jpg)
_q2v7QQlAZy.jpg)
_wH0aevmANJ.jpg)
_f4xREVKHuF.jpg)
_ch1sCAVZTE.jpg)
_fIIKwiWbkf.jpg)
_7mtJnVGJxm.jpg)
_AOmsxASNDi.jpg)
_x48grWFseM.jpg)
_xAmV6NSI0L.jpg)
_j9R8iActmK.jpg)
_LPnHg7zorQ.jpg)
_WvaeQ6uKLC.jpg)
_5BL0POgvFQ.jpg)
_iDrFdgQO1I.jpg)
_Oz1jtk99MQ.jpg)
_Q0PiweFOgF.jpg)
_IkoD8sO50j.jpg)
_3zZNphSkt9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण