एमाले महाधिवेशन
ईश्वर पोखरेल समूहले टुङ्ग्यायो प्यानल, को–को समेटिए ? (सूचीसहित)
मङ्गलबार, ०१ पुस २०८२, १३ : ५७
काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आफ्नो प्यानल टुंग्याएको छ ।
रातोपाटीलाई प्राप्त प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन् ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ ।
यस्तै सचिवमा ९ जनाकै नाम राखिएको छ ।
यस्तो छ पोखरेल समूहको प्यानलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण