काठमाडौँबाट मंसिरमा २३९ जना मानिस हराए
बुधबार, ०२ पुस २०८२, २१ : १४
काठमाडौँ । गत मंसिर महिनामा काठमाडौँबाट २३९ जना मानिस हराएका छन् । ती मध्ये बालबालिका ९० जना हराए हुन् भने महिला ८१ जना र पुरुष ६८ जना हराएका हुन् ।
हराएका मध्ये १४४ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
मंसिर महिनाभन्दा अगाडी हराएका ४१ जनालाई प्रहरीले फेला पारेर परिवारको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण