अपडेट
एमाले निर्वाचन: बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खस्यो
बिहीबार, ०३ पुस २०८२, ०१ : ०९
सारांश
- भृकुटीमण्डपमा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदानमा बिहीबार बिहानसम्म १६ सय ५४ मत खसेको छ।
- एमाले महासचिव शंकर पोखरेलका अनुसार बुधबार बिहान ९:३० देखि मतदान जारी रहेको हो।
- निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेको र मतदान अझै ५ घण्टा लाग्न सक्ने अनुमान छ।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खसेको छ ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार ११ औँ महाधिवेशन अन्तर्गतको बुधबार बिहान ९ः३० देखि जारी मतदानमा पछिल्लो विवरण अनुसार १६ सय ५४ मत खसेको हो ।
कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा मतदान सकिन अझै ५ घण्टा लाग्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण