एमाले महाधिवेशन
महासचिव मत अपडेट : शंकर र सुरेन्द्रबिच ८७ मतअन्तर
बिहीबार, ०३ पुस २०८२, १२ : ५५
काठमाडौँ । एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । १ हजार १३९ मत गन्दा पोखरेलले ८७ मतले अग्रता लिएका छन् ।
पोखरेलले ६१३ मत पाउँदा सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत पाउँदा ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।
अन्तिम मतपरिणाम केही समयपछि आउने पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण