एमाले महाधिवेशन
यस्तो बन्यो एमालेको पदाधिकारी टीम
बिहीबार, ०३ पुस २०८२, १३ : २९
सारांश
- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
- निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेक १७ जना ओली पक्ष विजयी भएका छन्।
- महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।
यस्तो छ पदाधिकारी टीम
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
• उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८
• महासचिव (१)
शंकर पोख्रेल : १२२८
• उपमहासचिव (३)
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
• सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण