राजनीति
मधेसमा सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित
शुक्रबार, ०४ पुस २०८२, २० : ४६
काठमाडौँ । मधेस प्रदेश सभाको सभामुख पदको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ ।
शुक्रबार प्रदेश सभा सचिवालयले सभामुख पदको निर्वाचन तालिका प्रकाशित गरेको हो।
प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आगामी आइतबार दिउँसो १ बजे सभामुखका लागि निर्वाचन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण