मधेस प्रदेश
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति
शनिबार, ०५ पुस २०८२, ११ : ३७
सारांश
- मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ।
- सत्तारुढ दलको बैठकले यादवलाई सभामुख बनाउने निर्णय गरेको हो।
- यादव जसपा नेपालका सांसद हुन्, र आइतबार सभामुखको निर्वाचन हुँदैछ।
जनकपुर । मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ । मधेस प्रदेशका सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाममा सहमति जुटाएकाे हो ।
सभामुखका लागि यादवको नाम टुंगो लागेको पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । रामआशिष जसपा नेपालका सांसद हुन् ।
मधेसमा आइतबार सभामुखकाे निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण