मधेसमा एमालेका त्रिलोकले पनि दर्ता गरे सभामुख पदको उम्मेदवारी
शनिबार, ०५ पुस २०८२, १५ : २२
सारांश
- नेकपा एमालेका त्रिलोक प्रसादले मधेस प्रदेशको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराए।
- शनिबार प्रदेशसभा सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
- सभामुखको निर्वाचन आइतबार हुँदैछ।
जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोक प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार प्रदेशसभा सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् । मधेसमा सभामुखको निर्वाचन आइतबार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण