प्रिमियर लिगः टोटेनहमविरुद्ध लिभरपुल विजयी
आइतबार, ०६ पुस २०८२, ०१ : २३
सारांश
- शनिबारको प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई २-१ गोलले पराजित गर्यो।
- लिभरपुलका लागि इसाक र एकिटिकेले गोल गरे, टोटेनहमका रिचार्लिसनले एक गोल फर्काए।
- टोटेनहमका दुई खेलाडीले रातो कार्ड पाए, जसले गर्दा लिभरपुलले जित हासिल गर्यो।
काठमाडौँ । नेपाली समय अनुसार शनिबार भएको प्रिमियर लिग खेलमा लिभरपुलले टोटेनहमलाई २-१ ले पराजित गरेको छ । खेलको ५६ औँ मिनेटमा अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने ६६ औँ मिनेटमा हुगो एकिटिकेले अर्को गोल थपे ।
टोटेनहमका लागि रिचार्लिसनले ८३ औँ मिनेटमा एक गोल फर्काए पनि टोली हारबाट जोगिन सकेन । खेलमा टोटेनहमका जाभी सिमोन्सले ३३ औँ मिनेटमा रातो कार्ड पाएका थिए भने अतिरिक्त समयमा अर्का खेलाडी क्रिस्टियन रोमेरोलाई पनि रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
जितसँगै लिभरपुलले महत्त्वपूर्ण तीन अंक हात पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण