रायो भालेकानोमाथि एल्चेको शानदार जित
सोमबार, ०७ पुस २०८२, ०१ : २२
सारांश
- एल्चेले ला लिगा अन्तर्गतको खेलमा रायो भालेकानोलाई ४-० गोलले पराजित गर्यो।
- हेक्टर फोर्ट, आल्भारो रोड्रिगेज, जर्मान भलेरा र मार्टिम नेटोले गोल गरे।
- एल्चेले खेल जितेर महत्त्वपूर्ण तीन अंक हासिल गर्यो।
काठमाडौँ । एल्चेले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ ।
आइतबार भएको ला लिगा अन्तगर्तको खेलमा रायो भालेकानोलाई ४–० गोल अन्तरले पारजित गर्दै शानदार जित हात पारेको हो ।
ऐल्चेका लागि खेलको ६ औँ मिनेटमा हेक्टर फोर्टले पहिलो गोल गरे । त्यसपछि ६७ औँ मिनेटमा आल्भारो रोड्रिगेज र ७०औँ मिनेटमा जर्मान भलेराले गोल थपे । खेलको अतिरिक्त समयमा मार्टिम नेटोले अन्तिम गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँग ऐल्चेले महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण