शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार, ०७ पुस २०८२, ०५ : ३५
सोमबार, ०७ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा कायम गरिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.54 143.14
EUR  (European Euro) 1 166.91 167.61
GBP  (UK Pound Sterling) 1 190.70 191.51
CHF  (Swiss Franc) 1 179.22 179.97
AUD  (Australian Dollar) 1 94.25 94.64
CAD  (Canadian Dollar) 1 103.28 103.71
SGD  (Singapore Dollar) 1 110.24 110.70
JPY  (Japanese Yen) 10 9.03 9.07
CNY  (Chinese Yuan) 1 20.24 20.33
SAR  (Saudi Arabian Riyal) 1 38.00 38.16
QAR  (Qatari Riyal) 1 39.00 39.16
THB  (Thai Baht) 1 4.54 4.55
AED  (UAE Dirham) 1 38.81 38.97
MYR  (Malaysian Ringgit) 1 34.96 35.11
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 15.38 15.44
DKK  (Danish Kroner) 1 22.34 22.44
HKD  (Hong Kong Dollar) 1 18.32 18.40
KWD  (Kuwaity Dinar) 1 463.94 465.89
BHD  (Bahrain Dinar) 1 378.11 379.70
OMR  (Omani Rial) 1 370.23 371.79

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप