अपडेट
मानव अधिकार आयोगमा बालेनले दिए बयान
सोमबार, ०७ पुस २०८२, १८ : १८
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले साेमबार मानव अधिकार आयोगमा गएर बयान दिएका छन् ।
आयोगले आन्दोलनको सन्दर्भमा कुरा राख्न भन्दै बालेनलाई बोलाएको थियो । यद्यपि आयोगमा बालेनले दिएको बयानबारे उनकाे सचिवालयले जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण