शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०८ पुस २०८२, ०५ : ३४
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ।
  • बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.15 143.75
EUR  (European Euro) 1 167.98 168.68
GBP  (UK Pound Sterling) 1 192.31 193.11
CHF  (Swiss Franc) 1 180.46 181.22
AUD  (Australian Dollar) 1 95.07 95.46
CAD  (Canadian Dollar) 1 103.96 104.40
SGD  (Singapore Dollar) 1 110.95 111.41
JPY  (Japanese Yen) 10 9.10 9.13
CNY  (Chinese Yuan) 1 20.34 20.43
SAR  (Saudi Arabian Riyal) 1 38.17 38.33
QAR  (Qatari Riyal) 1 39.27 39.44
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 38.98 39.14
MYR  (Malaysian Ringgit) 1 35.10 35.25
KRW  (South Korean Won) 100 9.67 9.71
SEK  (Swedish Kroner) 1 15.47 15.54
DKK  (Danish Kroner) 1 22.49 22.59
HKD  (Hong Kong Dollar) 1 18.40 18.48
KWD  (Kuwaity Dinar) 1 465.54 467.49
BHD  (Bahrain Dinar) 1 379.68 381.27
OMR  (Omani Rial) 1 371.81 373.37

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप