फोटोफिचर
दशरथ रङ्गशालामा त्रिवि दीक्षान्तको रौनक, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० पुस २०८२, १३ : ५०
सारांश
- त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भए।
- समारोहमा प्रधानमन्त्री र कुलपति सुशीला कार्की लगायतका व्यक्तिहरुले विद्यार्थीलाई दीक्षित गरे।
- समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भए।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगतका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।
_ak6mXwfnQp.jpg)
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् । दशरथ रङ्गशालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_teSCHb2E87.jpg)
_FHI87ysA6R.jpg)
_qDaZXOiJvA.jpg)
_8wY9LDJZ3Q.jpg)
_PU4VNRfJdt.jpg)
_StbhDqjWlV.jpg)
_iZF8oqZTX5.jpg)
_Mr8O7NMC8F.jpg)
_bpbEQuamMI.jpg)
_BS6DayJAFO.jpg)
_mjLNayG0JR.jpg)
_tYmn6c9Q7s.jpg)
_VAV23QBx38.jpg)
_lqQi9u6SEO.jpg)
_gnj5CBTY8H.jpg)
_hWMCgnYfnl.jpg)
_Sf4T2sUzHt.jpg)
_UOAheur9Lz.jpg)
_y2hK0tHDKE.jpg)
_FuRfpJsqML.jpg)
_KC403JeJrX.jpg)
_SQl5KEtGV5.jpg)
_AKmlLQNvPy.jpg)
_veOmei4WFs.jpg)
_DHTpcL9Ks3.jpg)
_iCB8Dmbsqg.jpg)
_m3Wsxqjp8T.jpg)
_W8jr40iUTv.jpg)
_Iy1fgz0JKe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण