रवि–बालेनको छलफलमा जेनजीद्वय रक्षा र पुरुषोत्तम पनि सहभागी
बिहीबार, १० पुस २०८२, १४ : ५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा जेनजी फ्रन्टका संयोजक रक्षा बम र जेनजी अभियन्ता पुरुषोत्तम यादव पनि सहभागी भएका छन् ।
बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा उनीहरू पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप वार्ता भइरहेको बताइएको छ ।
एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण