राजनीति
विश्वप्रकाशले गरे निर्वाचन नलड्ने घोषणा
‘चुनावमा अनुहार बदलेर जाऔँ’
बिहीबार, १० पुस २०८२, १८ : ५९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने बताएका छन् । उनले नयाँ व्यक्तिहरुलाई अघि आउन आग्रह समेत गरेको बताए ।
उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड दिँदै बढिभन्दा बढी युवा र नयाँहरूलाई अवसर दिनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण