समानुपातिकतर्फ ३५३४ उम्मेदवार
मङ्गलबार, १५ पुस २०८२, १० : ४८
सारांश
- निर्वाचन आयोगमा ३५३४ उम्मेदवारको बन्दसूची पेश भएको छ।
- ६५ दलले समानुपातिक बन्दसूची बुझाएका छन्।
- प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ।
काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म ३५३४ उम्मेदवारको बन्दसूची पेस भएको छ । ६५ दलले बुझाएको समानुपातिक बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिन्हमा र १० वटा दल ४ ओटा चुनाव चिन्हमा चुनावमा होमिएका छन् ।
सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने सोहीअनुसार सोमबारसम्म समानुपातिकतर्फको मनोनयनको समयसीमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण