राजनीति
देउवा नेतृत्वको कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपियाे (अपडेट)
शुक्रबार, १८ पुस २०८२, १७ : ४०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थपिएकाे छ ।
केन्द्रीय कार्य समितिसहित सबै समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा गरेका थिए । उक्त प्रस्ताव पारित भएकाे हाे ।
देउवा नेतृत्वको समितिको म्याद मङ्सिर मसान्तसम्म थियो । मंसिर १५ को केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण