अपडेट
भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लियो बुद्ध एयरको विमान, सबै यात्रु सुरक्षित
शुक्रबार, १८ पुस २०८२, २२ : ०५
सारांश
- शुक्रबार बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ।
- काठमाडौँबाट भद्रपुर उडान भरेको एटीआर७२ विमान अवतरणको क्रममा दुर्घटना भएको हो।
- विमानमा सवार सबै यात्रु सकुशल रहेको बुद्ध एयरले जनाएको छ।
काठमाडौँ । शुक्रबार बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।
सो जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण