निर्वाचन सफल बनाउन सङ्घीय र प्रदेश सरकारबीच सहकार्य मजबुद बनाइने
मङ्गलबार, २२ पुस २०८२, २२ : १२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सङ्घीय तथा प्रदेश सरकारबीचको समन्वय र सहकार्यलाई थप मजबुद बनाउने बारेमा छलफल भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार गृह सचिव, सातै प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरु सहभागी बैठकमा सो सम्बन्धमा छलफल भएको हो ।
बैठकले प्रदेशका प्रमुख सचिवहरुबाट प्रभावकारीरूपमा जिम्मेवारी बहन गरी निर्वाचन सम्पन्न गर्न आ–आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण