तस्बिरमा हेर्नुहोस् ‘म्यादी प्रहरी’ बन्न चाहनेको लाइन
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेको छ।
- शुक्रबार काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाहरूको लामो लाइन लागेको थियो।
- यस निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरू फारम भर्न लाइन लागेका छन् ।
शुक्रबार भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको हो । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ ।
निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
काठमाडौँ उपत्यकास्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।
साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् । माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
_TAWDbPPYUa.jpg)
_A0BJkp7tRK.jpg)
_DtGOnltIdh.jpg)
_eBX8gLH6n4.jpg)
_vdmES7Tpnc.jpg)
_ASanOPA7F6.jpg)
_WPpYgiPZK8.jpg)
_CxAPktsiVV.jpg)
_jbm86Oq2wz.jpg)
_nxsOlcZCvX.jpg)
_IJ4Ad75ml1.jpg)
_tqcrNX2fL2.jpg)
_hSy5yCG89L.jpg)
_MrI067Uypg.jpg)
_ohl2G3Qi1O.jpg)
_xzhcGBsCbT.jpg)
_9BNEieOg4r.jpg)
_IlQxJk5cQj.jpg)
_yjb21an0nw.jpg)
_mpea5CHg2E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण