प्रलोपाद्वारा निर्वाचन प्रतिबद्धता पत्र लेखन समिति गठन, बाबुराम भट्टराईले मेण्टरिङ गर्ने
शुक्रबार, २५ पुस २०८२, २१ : २९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र लेखन समिति गठन गरेको छ ।
डा.जनक शाहको संयोजकत्वमा शुक्रबार प्रतिबद्धता पत्र लेखन समिति गठन गरिएको हो ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले समितिलाई मेण्टरिङ गर्नेछन् ।
प्रकाश विकल्प, रुक्साना कपाली लगायतका नेता समितिमा सदस्य छन्। समितिले आम जनसमुदाय र सरोकारवालालाई सुझाव दिन समेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण