नेकपाले हटायो समानुपातिकबाट पञ्चा सिंहको नाम
सोमबार, २८ पुस २०८२, ११ : २१
सारांश
- नेकपाले समानुपातिकतर्फको बन्दसूचीबाट नेतृ पञ्चा सिंहको नाम हटाएको छ।
- पञ्चा सिंहले सामाजिक सञ्जालमार्फत आफ्नो नाम हटाइएको जानकारी गराएकी हुन्।
- नेकपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सिंहको नाम 'खस आर्य महिला' समूहमा थियो।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीबाट नेतृ पञ्चा सिंहको नाम हटाएको छ ।
समानुपातिक सूची परिमार्जन गर्दै आफ्नो नाम हटाइएको सिंह आफैँले सार्वजनिक गरेकी छन् ।
नेकपाले आयोगमा बुझाएको बन्दसूचीको ‘खस आर्य महिला’ समूहको क्रमसङ्ख्या ४ मा रहेकी सिंहको नाम रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण