यस्तो छ सिंहदरबारभित्र बनेको राष्ट्रिय सभा हल (तस्बिरहरू)
सारांश
- नयाँ बानेश्वरमा आगजनी र सिंहदरबारमा नयाँ संसद् भवन निर्माण ढिलाइले राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक हल बन्यो।
- राष्ट्रिय सभाको बैठक माघ ४ गते बस्ने गरी कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्ष मर्मत गरिएको छ।
- बैठक कक्षमा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरूको आवतजावतको व्यवस्था मिलाइएको छ, साथै दर्शकदीर्घा र सञ्चारकर्मीका लागि पनि स्थानको व्यवस्था छ।
काठमाडौँ । भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको छ । सिंहदरबारभित्रै निर्माणाधीन हल तयारीको अन्तिम चरणमा पुगेको छ।
राष्ट्रिय सभाको बैठक माघ ४ गतेका लागि आह्वान गरिएको छ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरी राष्ट्रिय सभा बस्ने व्यवस्था मिलाइएको हो। सो बैठक कक्षमा राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूका लागि आवत–जावत गर्ने मार्ग निर्माण गरिएको छ।
_XY0OBDiTfU.jpg)
त्यसैगरी, दर्शकदीर्घा र सञ्चारकर्मीहरू बस्न मिल्ने स्थानको समेत व्यवस्था गरिएको छ। हाल उक्त बैठक कक्षमा माइक, क्यामेरा तथा साउन्ड सिस्टम जडान गर्ने कार्य भइरहेको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_EbltPRBCG6.jpg)
_eL9uJH16uX.jpg)
_Pvx8IYOTVX.jpg)
_MTosENOnhr.jpg)
_H35fvZJWv4.jpg)
_GFjFxTIyqm.jpg)
_uQPeXNIZZ9.jpg)
_cMVAA3BcRP.jpg)
_SvY4m0R7Kw.jpg)
_jHM1tkYqP6.jpg)
_oEezaxcF9P.jpg)
_1SyquYS2i9.jpg)
_VZUw4ulAC8.jpg)
_I4iDsdaoum.jpg)
_6sj5qIrqJU.jpg)
_AFWXw3K3gN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण