अपडेट : महेश आचार्यले भने, ‘म पदीय राजनीतिमा छैन’
बुधबार, ३० पुस २०८२, १३ : १२
काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले आफू पदीय राजनीतिमा नरहेको स्पष्ट पारेका छन् ।
यसअघि, कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिका एक अधिकारीले बताएका थिए । उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए ।
तर, समाचार प्रकाशित भएपछि आचार्यले भने आफू उम्मेदवार नबनेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण