बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०२ माघ २०८२, ०५ : २६
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार संशोधन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.18 144.78
EUR  (European Euro) 1 167.74 168.44
GBP  (UK Pound Sterling) 1 193.53 194.33
CHF  (Swiss Franc) 1 180.07 180.82
AUD  (Australian Dollar) 1 96.57 96.97
CAD  (Canadian Dollar) 1 103.74 104.17
SGD  (Singapore Dollar) 1 112.00 112.47
JPY  (Japanese Yen) 10 9.10 9.13
CNY  (Chinese Yuan) 1 20.69 20.78
SAR  (Saudi Arabian Riyal) 1 38.44 38.60
QAR  (Qatari Riyal) 1 39.45 39.61
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 39.25 39.42
MYR  (Malaysian Ringgit) 1 35.56 35.71
KRW  (South Korean Won) 100 9.82 9.86
SEK  (Swedish Kroner) 1 15.68 15.75
DKK  (Danish Kroner) 1 22.45 22.54
HKD  (Hong Kong Dollar) 1 18.49 18.56
KWD  (Kuwaity Dinar) 1 471.48 473.45
BHD  (Bahrain Dinar) 1 382.43 384.02
OMR  (Omani Rial) 1 374.51 376.07

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप