युवा संघद्वारा विरोध प्रदर्शन, रवि लामिछानेविरुद्ध नाराबाजी (तस्बिरहरु)
शनिबार, ०३ माघ २०८२, १६ : ०८
सारांश
- राष्ट्रिय युवा संघले काठमाडौंमा रास्वपा सभापति रवि लामिछानेको मुद्दा कमजोर बनाउने प्रयासको विरोध गरेको छ।
- युवा संघले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा पनि प्रदर्शन गरेको जनाएको छ।
- प्रदर्शन युवा संघको केन्द्रीय कार्यालयबाट सुरु भएको थियो, जसमा सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरियो।
काठमाडौँ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले शनिबार राजधानीमा प्रदर्शन गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरेको युवा संघले जनाएको छ ।
युवा संघको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन निकालिएको हो । महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेको मुद्दा कमजोर बनाउने गरी निर्णय गरेको भन्दै आलोचना हुँदै आएको छ ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण