गगनको क्षेत्रमा रास्वपाका बम बने उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, ११ : ०२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ।
- रञ्जु दर्शनाले टिकट पाएपछि बमलाई निर्वाचन क्षेत्र ४ को उम्मेदवार बनाइएको हो।
- काठमाडौं निर्वाचन क्षेत्र ४ नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका थिए ।
सो निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले टिकट पाएपछि बमलाई निर्वाचन ४ को उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र हो । थापा सर्लाही ४ बाट उम्मेदवारी दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण