काठमाडौँ–३ मा आठ जनाले गराए मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १३ : ४२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निरज लामाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै राजु पाण्डेले पनि मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक योगेन्द्र प्रसाद ढकाल र समर्थक रामहरि भण्डारी रहेका छन् ।
अहिले सम्म काठमाडौँ –३ राष्ट्रिय स्वतन्त्र पार्टी,प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी,जसपा लगायतका पार्टी आठ जनाले मनोनयन दर्ता गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण