सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५९
काठमाडौँ । सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि नेम्वाङले फागुन २१ को निर्वाचनलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्ने बताए ।
‘सुशासन, विकास र समृद्धिको लागि हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य नै पुर्याउनेछ भन्ने प्रतिबद्धता सहित हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, नेम्वाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण