प्रगतिशील लोकतान्त्रिक पार्टी र प्रगतिशील नागरिक पार्टीबिच एउटै चिह्नमा चुनाव लड्ने सहमति
मङ्गलबार, ०६ माघ २०८२, १५ : २८
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी र प्रगतिशील नागरिक पार्टीबिच एउटै चिन्हमा चुनाव लड्ने सहमति भएको छ ।
प्रलोपा केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा भएको छलफलले प्रगतिशील नागरिक पार्टीका उम्मेदवारहरू प्रत्यक्ष र समानुपातिक दुबैतर्फ 'एकल खुलेको आँखा' चिन्हमा लड्ने सहमति भएको हो ।
दुवै पार्टीका अध्यक्षहरु क्रमशः सन्तोष परियार र सविन सिग्देल बिच भएको छलफल पश्चात् सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । सिग्देलका अनुसार अब प्रनापा उम्मेदवारहरू प्रलोपाकै चुनाव चिन्हबाट आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण