रास्वपाका केपी खनालले कैलाली–२ बाट गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १७ : ५२
धनगढी । कैलाली क्षेत्र नम्बर २ मा केपी खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गराएका हुन् ।
उनी रास्वपाबाट टिकट पाउने सुदूरपश्चिमका सबैकान्छा उम्मेदवार पनि बनेका छन् । खनाल सानै उमेरदेखि सरसफाइलगायत सचेतना अभियानमा सक्रिय रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण