राष्ट्रिय सभामा निर्वाचितहरूलाई प्रमाणपत्र वितरण
आइतबार, ११ माघ २०८२, १९ : ३२
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचितहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
आइतबार खुलातर्फबाट निर्वाचित चन्द्र बहादुर केसी, महिलातर्फ राम कुमारी झाँक्री र अपाङ्गतर्फ वासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
उनीहरू कांग्रेस–एमाले गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका निर्वाचितहरूलाई प्रमाणपत्र प्रदान गरिएको बताए ।
यहाँ ३ सिटको लागि ८ जना उम्मेदवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण