रास्वपालक्षित घनश्यामको टिप्पणी : मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन
शुक्रबार, १६ माघ २०८२, १७ : ४५
काठमाडाैँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीमाझ उनले सो दाबी गरेका हुन् । कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताए ।
उनले नयाँ राजनीतिक दलहरुलाई नालायक भएकाले यसबाट पनि जनताले कुनैपनि खालको अपेक्षा गर्ने अवस्था नभएको जिकिर गरे।
कार्यवाहक अध्यक्ष भुसालले पुरा दलहरुले दलाल पुँजीवादीहरुको सेवा गरेकाले त्यसका विरुद्ध जेनजी आन्दोलन भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण