बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

विराटनगरमा समर्थकबाट घेरिए बालेन (तस्बिरहरू)

बुधबार, २१ माघ २०८२, १० : ४८
बुधबार, २१ माघ २०८२

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता चुनावी अभियानको क्रममा मोरङ पुगेका छन् । 

आज बिहान विराटनगरमा उनले समर्थकसँग छलफल गरेका हुन् । सो क्रममा उनीलाई समर्थकबाट घेरिएका थिए । 

balen shah biratnagar (2)

झापा–५ का उम्मेदवार समेत रहेका शाह आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन देश दौडाहामा छन् । 

balen shah biratnagar (3)balen shah biratnagar (4)balen shah biratnagar (5)balen shah biratnagar (6)balen shah biratnagar (7)balen shah biratnagar (8)balen shah biratnagar (9)balen shah biratnagar (10)balen shah biratnagar (11)balen shah biratnagar (12)balen shah biratnagar (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप