निगमले सार्वजनिक गर्यो नेपाल ग्यासको वितरण तालिका
बुधबार, २१ माघ २०८२, १३ : २४
सारांश
- नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा नेपाल ग्यासको बिक्री विवरण सार्वजनिक गरेको छ।
- निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण गर्ने जनाएको छ।
- निगमले ग्यास आयात बढाएको र अब अभाव नरहेको जनाएको छ।
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो ।
पछिल्लो समय बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो आइरहेको छ । यसै सन्दर्भमा उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।
यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण