बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

शनिबार, २४ माघ २०८२, ११ : ३७
शनिबार, २४ माघ २०८२

सारांश

  • कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आगलागीपछि मर्मतपश्चात पुनः सञ्चालनमा आएको छ।
  • भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सुपर मार्केटमा आगजनी भएको थियो।
  • आगजनीबाट क्षति पुगेको सुपर मार्केट ५ महिनाको मर्मतपछि पुन: सञ्चालनमा आएको हो।

काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।

आन्दोलनका क्रममा भएको आगलागीबाट सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

हेर्नुहोस् तस्बिरहरू :

bhabhateni-koteshwor (1)bhabhateni-koteshwor (2)bhabhateni-koteshwor (3)bhabhateni-koteshwor (4)bhabhateni-koteshwor (5)bhabhateni-koteshwor (6)bhabhateni-koteshwor (7)bhabhateni-koteshwor (8)bhabhateni-koteshwor (9)bhabhateni-koteshwor (10)bhabhateni-koteshwor (11)bhabhateni-koteshwor (12)bhabhateni-koteshwor (13)bhabhateni-koteshwor (14)bhabhateni-koteshwor (15)bhabhateni-koteshwor (16)bhabhateni-koteshwor (17)bhabhateni-koteshwor (18)bhabhateni-koteshwor (19)bhabhateni-koteshwor (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप